मुख्य समाचार

कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ  — मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेका छन् । शुक्रबार कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।