काठमाडौँ — काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ। दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले