मुख्य समाचार

सशस्त्र द्वन्द्व आवश्यक थिएन : ज्ञवाली

काठमाडौँ —  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा त्यतिबेला सशस्त्र द्वन्द्व आवश्यक नभएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया : विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले त्यतिबेला द्वन्द्व आवश्यक