मुख्य समाचार

पोखराका लागि उडेको सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज उड्ने क्रममा बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटना भएको छ । जहाज रनवे ०२ तर्फबाट