मुख्य समाचार

परराष्ट्र सचिवमा लम्साल नियुक्त

काठमाडौं, मंसिर २८ गते  । सरकारले पहिलो पटक महिला परराष्ट्र सचिवमा सेवा लम्साललाई नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई क्यानडाका राजदूत सिफारिस भएपछि लम्सालले निमित्त परराष्ट्र सचिवको