काठमाडौँ, मंसिर २८ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताउनुभएको छ । सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज