मुख्य समाचार

अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनाइटेड स्कुल प्रथम

ललितपुर, कात्तिक २० गते । अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनाइटेड स्कुल प्रथम भएको छ । महालक्ष्मी नगरपालिकाले आयोजना गरेको आधारभूत तह स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनाइटेड स्कुल प्रथम भएको हो ।