मुख्य समाचार

भूकम्पपीडितलाइ बागलुङका स्थानीय तहले गरे ३० लाख सहयोग

बागलुङ, कात्तिक २० गते । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम