मुख्य समाचार

संविधान दिवस : मौलिक हकको उपभोग कहिले ?

काठमाडाैं, असोज ३ गते । “संविधानको सुन्दरता लेखोटमा होइन, उपभोगमा हुन्छ, संविधानका हरेक अन्तरवस्तुले मानिसको जीवनमा गुणात्मक प्रभाव राख्न सक्नुपर्छ”, संविधान दिवसका अवसरमा पूर्वप्रधानन्यायाशीध कल्याणकुमार श्रेष्ठले व्यक्त गर्नुभएको विचार हो