मुख्य समाचार

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

काठमाडौँ, साउन ९ गते । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् ।