मुख्य समाचार

मधेस प्रदेशमा ९ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौं, असार १८ गते । अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ