मुख्य समाचार

ऋण लेनदेनपछि स्थानीय तहबाट प्रमाणीकरण गराइने

काठमाडौं, असार १७ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले साहु र ऋणीबीच ब्याजमा आर्थिक लेनदेनको कारोबार भएपछि स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको बताउनुभएको छ