काठमाडौं , असार ६ गते। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आधि घण्टाको लागि बैठक स्थगित गरेका हुन्। बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर