मुख्य समाचार

चालु वर्षको छ महिनामा घट्यो आयात–निर्यात

काठमाडौँ, माघ १० गते । चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको सोही