मुख्य समाचार

भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री रञ्जिता

काठमाडौँ, चैत १७ गते । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताउनुभएको छ । पदबहाली गर्दै उहाँले मन्त्रालयको आन्तरिक नियन्त्रण