मुख्य समाचार

एसइई परीक्षा देशभर एकसाथ सुरु, चार लाख ८५ हजार परीक्षार्थी सहभागी

काठमाडौँ, चैत १७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै