काठमाडौं, फागुन २९ गते । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिनुभएको छ । र, पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्नुभएको हो । जसपा