मुख्य समाचार

पोखरा-भद्रपुर सिधा उडानले पर्यटन व्यवसायी खुसी

पोखरा, फागुन १७ गते । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म