मुख्य समाचार

सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ

सोलुखुम्बु, फागुन १४ गते । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष