मुख्य समाचार

सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे आज सर्वोच्चको सुनुवाइ हुँदै

काठमाडौं, फागुन १४ गते । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पुगेको छ । यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा