मुख्य समाचार

गाउँपालिका अध्यक्षले फिर्ता पठाए प्रमुख प्रशासकीय अधिकृतक

हुम्ला, माघ ९ गते । जिल्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकासँग समन्वय नगरी प्रमुख