राजनीति

नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, जातीय विभेदको कसुर बदर

काठमाडौं  — जिल्ला अदालत रुकुम पश्चिमले सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला सदर गरेको छ । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका