राजनीति

१७औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त [तस्बिरहरू]

काठमाडौं  — शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ।  नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि आन्दोलनमा