राजनीति

राप्रपा अध्यक्ष लिङदेनलगायत नेता रिहा

काठमाडौं  — निषेधित क्षेत्रमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेतालाई प्रहरीले रिहा  गरेको छ । करिब तीन घन्टा प्रहरी कार्यालयमा राखेर रिहा गरिएको हो।सिंहदरबारभित्रै