राजनीति

सुरक्षा प्रमुखलाई डाकेर आयोगले भन्यो– शुक्रबार हुने प्रदर्शनमा सुरक्षाको कमी नहोस्

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी हुन नदिन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई सजग गराएको छ। आयोगले विहीबार उपत्यकाको सुरक्षा व्यवस्थाको