राजनीति

तीनकुने-बानेश्वरमा कर्फ्यू

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन कुने तथा बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाे छ।  तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी प्रदर्शनकारीहरूले व्यक्तिका घरघरमा आगजनी गर्दै आतंक मच्चाउन थालेपछि प्रशासनले कर्फ्यू