काठमाडौँ — सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणसम्बन्धी काम यथास्थितिमा राख्न आदेश दिएको छ। न्यायाधीश शारंगा सुवेदीको इजलासले केबलकार निर्माणसम्बन्धी हालसम्म भए–गरेका कामकारबाहीहरू यथास्थितिमा राखी अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि