काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। थाइल्याण्डसँगकाे कुटनीतिक सम्बन्ध गाँसिएकाे लगभग ६५ वर्षपछि पहिलाेपटक नेपाली प्रधानमन्त्रीकाे याे औपचारिक भ्रमण हाे। मंगलबार प्रधानमन्त्री ओली थाइल्याण्डका