राजनीति

तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिनुपर्छ :: रघुजी पन्त

काठमाडौँ— नेकपा एमालेका सांसद रघुजी पन्तले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि बयान लिनुपर्ने बएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको