राजनीति

नेपाललाई कतारले दियो १५२ रनको लक्ष्य

काठमाडौँ—  हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै