राजनीति

प्रचण्डको गुनासोः ‘१७ हजारको हत्यारा’ भन्छन्, एक जनालाई पनि पिटेको छैन

काठमाडौँ—  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफूलाई ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइएको भन्दै गुनासो गरेका छन्। शनिबार खिमलाल देवकोटाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले