राजनीति

तीन टाउकेहरूले आफूलाई ‘छोटे राजा’ देखाउन थाले: बाबुराम भट्टराई

काठमाडौं —  नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म ‘सबै ठिक छ’ भनेर गफ दिने र सरकारबाट गएको भोलिपल्टदेखि ‘खत्तम भयो’ भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन्। बुधबार माइतीघरमा