राजनीति

‘स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्नु हुँदैन’

काठमाडौं — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम सङ्घ सरकारले गर्नु संविधान र सङ्घीयताको मर्म तथा भावनाविपरीत हुने बताएका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ को