राजनीति

देशैभरका शिक्षक काठमाडाैंका सडकमा [फाेटाे फिचर]

काठमाडौं — देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन्। शनिवार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरे। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडाैं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब