राजनीति

बालेन साहको घरबाट प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

काठमाडौं —  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर प्राप्त उपलब्धीहरू जाेगाउन र देश बनाउनका लागि आह्वान गरेका छन्। महाेत्तरीकाे एकडारा गाउँपालिकाले गरेकाे स्वागत समाराेहमा बाेल्दै प्रचण्डले यस्ताे बताएका हुन्।