राजनीति

कांग्रेस–एमालेले लगाए सांसदलाई ह्वीप

काठमाडौं —  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (बुधबार) बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन्। बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा