देशैभरका शिक्षक काठमाडाैंका सडकमा [फाेटाे फिचर]

काठमाडौं — देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन्। शनिवार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरे।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडाैं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सुरु गरेका छन्। उनीहरू शनिबार माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगे।

विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरुले आन्दोलन गरेका हुन्। महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ।

 

Photo-(25)-(4)-1741438566.jpg

Photo-(24)-(4)-1741438566.jpg

Photo-(28)-(1)-1741438569.jpg

Photo-(16)-(9)-1741438387.jpg

Photo-(15)-(6)-1741438374.jpg

 

Photo-(26)-(4)-1741438569.jpg

Photo-(6)-(22)-1741438359.jpg

Photo-(21)-(7)-1741438418.jpg