राजनीति

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा

काठमाडौं —   प्रधानमन्त्री केपी शर्मा ओलीले महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा मंगलबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे