काठमाडौं — उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरूलाई पूर्णता दिनको लागि प्रतिवद्ध रहेको बताएका छन्। आइतबार भौतिक समितिको बैठकमा बोल्दै उनले अगाडिको सरकारले गर्न नसकेका