राजनीति

संघीय लाेकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ : प्रचण्ड

काठमाडौं —प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान र लोकतन्त्रको मर्यादा विपरीत रहेको बताएका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई