राजनीति

जीबी राईको राहदानी रोक्का गर्न कास्की अदालतको आदेश

काठमाडौं —  सहकारी ठगी प्रकरणका अभियुक्त जीबी भन्ने गितेन्द्रबाबु राईको राहदानी रोक्का गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ। कास्की जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का गर्न आदेश