राजनीति

नेपाल र स्कटल्याण्ड महिला टी-२० विश्वकपमा भिड्दै

काठमाडौं — आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डसँग खेल्नेछ। यो खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरू हुनेछ। नेपालले पहिलो