बुटवल— बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयान दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही पुगेका छन्। मंगलबार हवाईमार्गबाट भैरहवा आएका हुन्। उनी भैरहवाको देवकोटा चोकमा बसेका छन्।