राजनीति

कांग्रेस–एमालेका सांसद्ले रक्सी खाएर रास्वपा सांसद्लाई ‘ह्यारेसमेन्ट’ गरेकाे आरोप

काठमाडौँ  — प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति कुसुमदेवी थापा र रास्वपा सांसद् विनिता कठायतबीच चर्काचर्की पर्‍यो। बुधबारको बैठकमा सांसद् कठायतले गएको पुस २७-२८ गतेको ‘पोखरा भ्रमण’को