काठमाडौँ — नेपालमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो