राजनीति

सरकार फेर्न कांग्रेस नेताहरू माओवादीसँग प्रस्ताव ल्याएका छन् : वर्षमान पुन

रुकुम पूर्व —   नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूले ल्याएको दाबी गरेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको