काठमाडौँ — राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको बलिदान र त्यागबाट आएको संविधानलाई कमजोर बनाउने सोच राख्नु पनि गलत हुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित संघीयता, राष्ट्रियसभा र अगामी कार्यभार