राजनीति

एनपिएल क्वालिफायर : लयको सुदूरपश्चिमविरुद्ध सन्तुलित जनकपुर

काठमाडौँ — नेपाल प्रिमियर लिगमा आजबाट प्लेअफका खेल सुरु हुँदैछन्। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा पहिलो क्वालिफायरमा लिगका शीर्ष दुई टिम सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भीड्ने छन्। यो खेल बुधबार