काठमाडौँ — नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट जग्गा दान लिने बाटाे खुलेकाे छ। सर्वोच्च अदालतले जग्गा दान लिने निर्णयविरुद्धकाे रिट खारेज गरिदिएपछि एमालेलाई गुरुङबाट जग्गा दान लिने बाटाे खुलेकाे हाे।