काठमाडौँ — काठमाडौं महानगरपालिकाले ३०औँ महानगर दिवस मनाएको छ। महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३०औँ महानगर दिवस मनाएको हो। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित थिए। कार्यक्रममा महानगर